गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना : रोजगार वृद्धिलाई प्राथमिकता

गण्डकी, ८ साउन । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । “पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा जुटेका छौँ”, आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले भने, “पहिलो चरणमा केही […]

सम्बन्धित सामग्री

गण्डकी पञ्चवर्षीय योजना : अधुरै रहे पूर्वाधारका लक्ष्य

४ असार, काठमाडौं । गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा सकिँदैछ । तर, योजनाले लिएका अधिकांश लक्ष्य अधुरै रहने देखिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण …

जनताका आवश्यकताअनुसार योजना ल्याउछौँ : मुख्यमन्त्री पाण्डे

पोखरा- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने बताएका छन् । प्रदेशको नीति तथा योजना आयोगले आज आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर योजना बनाइने बताए । “पहुँचको आधारमा भन्दा पनि जनताका प्रमुख आवश्यकता के हुन भनी छलफल गरी […]

दोस्रो पञ्चवर्षीय योजना तयार गर्दै गण्डकी

दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले अहिले जिल्ला जिल्लामा सुझाव सङ्कलन गर्न थालेको छ । दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि प्रदेश नीति तथा योजना आयोगले जिल्ला जिल्लामा पुगेर सुझाव सङ्कलनको काम गरिरहेको हो ।

घरघरमा बाटो लगेर गरिने खर्च प्रवृत्तिले प्रतिफल दिँदैन : मुख्यमन्त्री पाण्डे

कास्की  : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक पूर्वाधार निर्माणमा गरिएको खर्चले आवश्यक प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ । उनले घरघरमा बाटो लैजाने योजना कार्यक्रमले निर्दिष्ट लक्ष्य हासिल नहुने भएकाले बस्ती विकासको योजना आवश्यक भएको उल्लेख गरे।प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा तथा आयोजना बैंक सञ्चालनसम्बन्धी अन्तक्र्रियाका क्रममा उनले अहिलेको विकासको योजनाले लक्ष्यअनुसारको उपलब्धि हासिल गर्ने अवस्था नरहेको उल्ल

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र पारित

पर्वत : गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना (२०८०।८१–२०८५।८६) निर्माण गर्दै छ। उक्त योजना निर्माणका लागि आइतबार अवधारणा पत्र पारित भएको छ। प्रदेश नीति तथा योजना आयोगले तयार गरेको अवधारण पत्र मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो।मुख्यमन्त्री पाण्डेले बसाइँसराइ रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाव दिए। ‘कार्यान्वयन हुने खालका योजना मात्

गण्डकीकोे पञ्चवर्षीय योजना  : लक्ष्यमै चुक्यो, प्राथमिकताबाटै बरालियो

१ भदौ, पोखरा । गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले २६ वटा समृद्धिका आधारमा रेलमार्गलाई पनि राखेको थियो । तर प्रथम पञ्चवर्षीय योजनाको अन्तिम वर्षसम्म पनि यसको डीपीआरको प्रक्रियासमेत अगाडि बढ्न सकेन । द्रूतमार्गका रुपमा पोखरा–दुम्किवास सडक पाँच वर्षभित्र ७६ किलोमिटर बनाइसक्ने योजना थियो । समृद्धिको आधार मानिएको यो आयोजनाको अहिलेसम्म किटानसमेत हुन सकेको छैन । […]

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना : रोजगार वृद्धिलाई प्राथमिकता

गण्डकी- गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ ।  “पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा जुटेका छौँ”, आयोगका उपाध्यक्ष...

बागलुङ कालिका मन्दिरको विकासका लागि पञ्चवर्षीय योजना तयार

बागलुङ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ ।

प्रदेश योजना आयोगले पूर्णता पायो

कास्की, नेस  ।  गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य तिमिल्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा। रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग गर्न आग्रह गर्दै । संघ तथा प्रदेशका पञ्चवर्षीय योजना […]