बागलुङ कालिका मन्दिरको विकासका लागि पञ्चवर्षीय योजना तयार

बागलुङ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ ।