रेबिका र सुशीलाकुमारीको नाममा सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुकुमार न्यौपानेले २०७७ पुस २० मा प्रतिकित्ता दुई सय ५० रूपैयाँका दरले १०–१० हजार कित्ता सेयरको हक हस्तान्तरण गरेको विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा छ। त्यतिबेला सर्वोत्तमले बुक विल्डिङ पद्...