काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र ‘संसद्ीय दल नेता चयन र सरकारमा सहभागी हुने कि नहुने ?’’bout विवाद चर्किंदै गएको छ । चर्किंदो विवादसँगै दल नेता चयनका लागि आज निर्वाचन हुँदै छ भने ‘सरकारमा सहभागी हुने’’bout समेत कार्यकारिणी समिति बैठक बस्दै छ । जसपाबाहेक संसद््मा प्रतिनिधित्व गर्ने सबै दलले दल नेता सर्वसम्मत चयन […]
The post जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....