सिमकोट – हिमालपारिको गाउँ लिमीमा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन। गत वर्ष कात्तिकमा खाद्यान्न पुगे भए पनि त्यसयता खाद्यान्न पुग्न नसकेको हो। नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले एक वर्षयता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न लिमीमा पुग्न नसकेको बताए। गत वर्ष कात्तिक पहिलो साता साढे चार सय क्विन्टल खाद्यान्न सदरमुकाम सिमकोटस्थित लिमिटेडको […]