प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन नेतृत्वको टोली त्यता प्रस्थान गरेको हो ।
काठमाडौँ- प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । अमेरिकाबाट प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीन गएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने छन् । प्रधानमन्त्...
कपिलवस्तु – कपिलवस्तुमा पर्ने जगदीशपुर ताल चराहरूको सुन्दर घर हो । बर्सेनि हजारौँ पाहुना चराहरूले यो ताललाई वासस्थान बनाएका छन् । जलपक्षीहरूको आउने क्रम बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत गरिएको हो ।
हरेक वर्ष जाडोयाम सुरु भएसँगै रुस, चीन, मङ्गोलिया, साइबेरिया, तुर्केमिस्तान र किर्गिस्तानबाट हजारौँ चरा जाडो छल्न यो तालमा आउने गर्दछन् । यो तालमा सबैभन्दा बढी मरुल चरा आउने गरेका छन् । तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चराहरूको चहलपहलले तालमा पुग्नेहरूलाई लोभ्याउँछ । गर्मी ह...
विगतका वर्षहरुमा प्रत्येक वर्ष भण्डै २० हजारको हाराहारीमा च्याङ्ग्रा छिमेकी मुलुक चीन हुँदै मुस्ताङको कोरला नाकाबाट नेपाल प्रवेश गर्ने गर्दथे । पछिल्लो दुई वर्ष कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर चीन सँगको सिमानाका कोरलाबाट भेडाच्याङ्ग्रा नभित्रिएकोले गर्दा यस वर्ष पनि उपभोक्ताले पाउन मुश्कील हुने देखिन्छ ।
चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुका लागि उपत्यका लगायत देशभर आजबाट दोस्रो डोजको खोप दिन थालिएको छ ।
सो खोप कार्यक्रम जेठ ११ गतेसम्म जारी रहने छ ।
पूर्वी नेपालको इलाम चिया खेतीका लागि प्रख्यात जिल्ला हो। जिल्लाका २० प्रतिशत जनताले चिया खेतीबाट जीवन गुजारा गरिरहेका छन्।
इलाममा वि.सं. १९२० देखि चियाको इतिहास सुरू भएको हो। चीन भ्रमण गएका तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणालाई चिनियाँ सम्राटले चियाको बिउ उपहार दिएका थिए।
इलामका १२ हजार घरध...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो चीन भ्रमण सकेर नेपाल फर्किएका छन्। असार ५ गते चीन भ्रमणमा निस्किएका ओली आज स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओली स्वदेश फर्किंदै गर्दा त्रिभुवन विमानस्थलमा कस्तो देखियो ? हेरौं तस्बिरहरू-
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। सवा सय भन्दा बढी संख्याको जम्बो टोलीको नेतृत्व गर्दै उनी चीन लागेका हुन्। चीन जाने टोलीलाई नेताहरूले त्रिभुवन विमानस्थलमा पुगेर विदाई गरेका थिए। हेरौं प्रधानमन्त्री प्रस्थान गर्दाका केही तस्बिरहरू :
प्रधानमन्त्री केपी शर्मा ओली १ सय १९ जम्बो टोली लिएर चीन प्रस्थान गरेका छन् । मंगलबार हिमालयन एयरलाइन्सको उडान नम्बर‘हिमालयन ००१’ बाट बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।...पूरा पढ्नुहोस् »
उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गरेका छन् । चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन मंगलबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । उपपराष्ट्रपति पुनलाई बिदाई...पूरा पढ्नुहोस् »