ईलामे शहर चियाबारी राम्रो... (फोटो फिचर)

पूर्वी नेपालको इलाम चिया खेतीका लागि प्रख्यात जिल्ला हो। जिल्लाका २० प्रतिशत जनताले चिया खेतीबाट जीवन गुजारा गरिरहेका छन्। इलाममा वि.सं. १९२० देखि चियाको इतिहास सुरू भएको हो। चीन भ्रमण गएका तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणालाई चिनियाँ सम्राटले चियाको बिउ उपहार दिएका थिए। इलामका १२ हजार घरध...