चीन पुगे प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

काठमाडौँ- प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । अमेरिकाबाट प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीन गएका हुन् । प्रधानमन्त्री प्रचण्ड १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने छन् । प्रधानमन्त्...

सम्बन्धित सामग्री

आश्वासनमा अल्झिएको चीन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न चीन भ्रमण नेपालले अपेक्षा गरे अनुसार सफल हुन सकेन।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएको १२ बुँदे समझदारीबाट नेपाललाई आर्थिक लाभ हुने सम्भावना देखिएन।तर उत्तरी छिमेकी चीनलाई नेपालको भलो चिताउने मित्र राष्ट्रको रुपमा परिभाषित गर्नेहरुको लामो फेहरिस्त छ। कतिपयमा त चीनबाट गल्ती नै हुन सक्दैन भन्ने अति विश्वास रहेको छ।कतिपयले […]

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

६ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत […]

प्रधानमन्त्रीको चीन भम्रणमा कर्णालीको उच्च अपेक्षा

सुर्खेत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणबाट कर्णालीले अधिक अपेक्षा गरेको छ।चीनको सिमानासँग जोडिएको कर्णाली प्रदेशका हिमाली जिल्लामा विकास निर्माणदेखि रणनीतिक महत्त्वका विभिन्न ठूला परियोजनामा चीनको लगानीका विषयमा चासो देखिएको छ।प्रचण्ड सन् २००८ मा पहिलोपटक र सन् २०१७ मा दोस्रोपटक चीन भ्रमणमा गए। प्रधानमन्त्री बनेपछि चीनलाई आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य बनाएका प्रचण्डले योपटक सत्ता सम्हालेको पाँच महिनापछि नयाँ दिल्ली भ्रमण गरे।भारत भ्रमणअघि नै चीनले बोआओ

प्रधानमन्त्रीको चीन भ्रमणअघि चिनियाँ राजदूतमाथि प्रश्नैप्रश्न

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको पूर्वार्द्धमा नेपालका लागि चिनियाँ राजदूतका पछिल्ला गतिविधिमाथि व्यापक प्रश्न उठेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट ५ असोजमा बेइजिङ जानेछन् । यद्यपि चीन भ्रमण मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ । प्रचण्ड बेइजिङ जानुअघि एउटा सार्वजनिक कार्यक्रममा […]

प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने

चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तयारी भइरहेको छ । पाँच वर्षपछि...

प्रधानमन्त्री प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने

काठमाडौं, १८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्। कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्। साउदका अनुसार आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको छ।साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताएका छन्।

प्रधानमन्त्रीको भारत र चीन भ्रमणको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतलगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् । कूटनीतिक संयन्त्र प्रधानमन्त्रीको भारत र चीन भ्रमणका लागि गृहकार्यमा छ । तर, भारत भ्रमणको मिति नटुंगिँदा चीन भ्रमणको मिति पनि तय...

मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश […] The post मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

छिट्टै चीन भ्रमण पनि हुनेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीन भ्रमण समेत छिट्टै हुने बताएका छन् । भारत भ्रमणका लागि दिल्ली जान लागेका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भारतपछि चीनको भ्रमण हुने बताए । ‘अस्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले कोभिडको करिब करिब अन्त्यतिर जाँदै छ । तपाई छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’, प्रचण्डले भने, ‘मैले चीन भ्रमणमा आउँछु भनेको छु । यसअघि मैले तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्रासँ

छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् । तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि आज (शुक्रबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमणमा पनि जाने बताएका हुन् । प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओ आफूलाई […]