टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा […] The post टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

टिकट नपाउँदा चित्त दुखेको छ तर पार्टी छाड्दिनँः कांग्रेस नेता भण्डारी

धनगढी – टिकट नपाएपछि असन्तुष्ट बनेका नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीका उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका छन्। भण्डारीले बुधबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै पार्टीबाट अलग नभइ पार्टीकै पक्षमा लाग्ने बताएका हुन्। उनले टिकट नदिएकोमा चित्त दुखेको भए पनि पार्टीबाट अलग नहुने प्रतिबद्धता जनाए। नेपाली कांग्रेस पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले […]

कांग्रेस नेतृत्वले निषेधको नियत राखेर टिकट दिएन :  नेता शाही

कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस नेतृत्वले निषेधको नियत राखेर आफ्नो निर्वाचन क्षेत्रमा टिकट नदिएको आरोप लगाएका छन् । कालिकोटबाट टिकट पाउने चर्चामा रहेका उनको अन्तिम अवस्थामा  गठबन्धनको तर्फबाट माओवादी...

गठबन्धनले उल्ट्याए केन्द्रीय निर्णय, जिल्लामै टिकट साटफेर

म्याग्दी : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अन्तिम समयमा टिकट साटफेर गरेका छन्।प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रको भागबण्डामा परेको टिकट साटफेर गरेका हुन्।केन्द्रबाट माओवादी केन्द्रलाई प्रतिनिधिसभा र प्रदेशसभाका दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले लिने सहमति भएकोमा जिल्लास्तरमा दुबै पार्टीका नेताहरूको छलफल गरी लिखित रुपमै केन्द्रलाई अनुरोध गरेपछि प्रतिनिधिसभामा कांग्रेस र प्रदेशका दुबै

बहादुरसिंह लामा प्रदेशमा उठ्दा एकीकृत समाजवादीको टिकट खोसियो

उम्मेदवारी मनोनयनकै दिन कांग्रेस र माओवादीले क्षेत्र हेरफेर गरेपछि समाजवादीको टिकट खोसिएको हो ।

‘टिकट वितरणमा भएका कमीकमजोरी सच्याउनुपर्छ’

काठमाडौँ – कांग्रेस सहमहामन्त्री जीवन परियारले निर्वाचनमा टिकट वितरणमा भएका कमी कमजोरी सच्याउन आग्रह गरेका छ्न्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले भने, ‘आगामी निर्वाचनमा टिकट वितरणमा भएको कमीकमजोरी सच्याउनुपर्छ।’ उनले अरु पार्टी माध्यान दिने आफ्नो पार्टीमा ध्यान नदिने गर्नु नहुने बताए। उनले भने, ‘स्थानीय तह निर्वाचनको टिकट वितरणमा भएको कमी कमजोरी आगामी चुनावमा दोहोर्‍याउनुहुन्न।’

पार्टीभित्र टिकट वितरणमा अनियमितता भएको कांग्रेस नेता शेखर कोइरालाको टिप्पणी

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका चुनावमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नुभएको छ ।   आज प्रेस विज्ञप्ति निकालेर उहाँले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ । पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारको...

एमालेले जनकपुरधामको उपमेयरको टिकट दिने भएपछि झाले छोडिन् कांग्रेस

१२ वैशाख, जनकपुरधाम । नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरको उम्मेदवारको टिकट दिने भएपछि नेपाली कांग्रेसकी नेतृ रुना झाले पार्टी परित्याग गरेकी छन् । कांग्रेसको मधेस प्रदेश समिति सदस्य झा सोमबार एमाले प्रवेश गरेकी हुन् । कांग्रेस त्यागेसँगै एमालेले उनलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ । झालाई एमाले नेतृ जुली महतोले पार्टी प्रवेश गराएकी थिइन् ।

मेयरको टिकट हातमा बोकेका उम्मेदवारमाथि कुटपिट

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् । मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । अहिले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।

टिकट बाड्न बालुवाटारमा कांग्रेस संसदीय बोर्डको बैठक जारी

काठमाडौँ – स्थानीय तहको चुनावमा टिकट बाड्न कांग्रेस संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। दिउँसो बसेको कार्य सम्पादन समितिले संसदीय समिति गठन गरेपछि टिकटको टुंगो लगाउन बैठक बसिरहेको हो। विधान त महानगरपालिका र उपमहानगरपालिकाको टिकट मात्रै केन्द्रले टुंग्याउने भने पनि विवाद भएपछि केन्द्रले नै निर्णय गर्नुपर्ने अवस्था आएको हो। आइतबार दिउँसो बसेको कार्य […]