सेयर बजार मङ्गलवार ३४ दशमलव ७९ अङ्कको ओरालो लागैसँगै २३८५ दशमलव ०१ अङ्कमा आएर बन्द भएको छ। घट्ने क्रम जारी रहँदा कारोबार रकम भने ड्राइ भएको छ। यस दिन २३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ।