लोकसेवा आयोगमा नासुका परीक्षार्थीहरूको धर्ना

काठमाडौँ– नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता परीक्षा तत्काल सञ्चालनको माग गर्दै लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । लिखित परीक्षामा उत्तीर्ण गरेका नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता तत्काल लिन माग गर्दै आइतबार धर्ना दिएका हुन् । परीक्षार्थीहरूले लोकसेवाको उदासिनताका कारण आफूहरूको भविष्य अन्यौलमा परेको गुनासो गरेका छन् । यसअघि अदालतमा मुद्दा परेपछि गत भदांैदेखि नासुको अन्तर्वार्ता […]

सम्बन्धित सामग्री

अधिकृतका प्रत्याशीहरूको प्रश्न : हामी यहाँ छौँ, नतिजा कहाँ छ ?

नतिजा रोकिएपछि शाखा अधिकृतका प्रत्याशीहरू दोस्रो दिन पनि धर्नामा बसेका छन्। सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले नतिजा रोकेपछि उनीहरू आयोगको केन्द्रीय कार्यालय अनामनगरमा धर्ना बसेका हुन्। उनीहरुले ‘हामी यहाँ छौँ,...

लोकसेवा आयोगले रिजल्ट रोके पछि आयोग कार्यालयमै धर्ना

लोकसेवा आयोगका सबै चरणका परीक्षा प्रक्रिया पूरा गरेर अन्तरिम रिजल्ट आउने बेला रिजल्ट स्थगित गरे पछि प्रशासन सेवाका शाखा अधिकृत पदका उम्मेदवारहरू आन्दोलित भएका छन्।

सर्वोच्चको आदेशले अन्तिम नतिजा रोकिएपछि धर्नामा अधिकृतका प्रत्याशीहरु

आर्थिक वर्ष ०७६/७७ को नतिजा रोकिएपछि शाखा अधिकृतका प्रत्याशीहरूले धर्ना थालेका छन्।  सर्वोच्च अदालतको आदेशपछि लोकसेवा आयोगले नतिजा रोकेपछि उनहिरुले लोकसेवाको केन्द्रीय कार्यालय अनामनगरमा धर्ना बसेका हुन्। ०७६ मंसिर २५ मा...

लोकसेवाअघि उभिएर परीक्षार्थीले भने– ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’

शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरिएको भन्दै परीक्षार्थीहरूले सोमबार लोकसेवा आयोगको कार्यालयअगाडि धर्ना दिएका छन् ।आयोगले २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भइसकेका छन् ।

सर्वोच्चको आदेशले नतिजा रोकिएपछि अधिकृतका ६ सय प्रत्याशी धर्ना बस्दै

सर्वोच्च अदालतको आदेशले लोक सेवा आयोगले आर्थिक वर्ष २०७५/७६ को नतिजा रोकिएपछि शाखा अधिकृतका प्रत्याशीहरु धर्नामा बस्ने भएका छन्। २०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तर्वार्ताको अन्तिम नतिजा...