लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा धर्ना : प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी :: Pahilopost.com

काठमाडौं: लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि भद्रकालीमा विरोध प्रदर्शन गरेका छन्। आरक्षण बचाउ आन्दोलनको आयोजनामा भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबार पुगेर धर्नामा परिणत हुने कार्यक्रम रहेको थियो। तर भद्रकालीमा प्रदर्शनमा उत्रेका प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनको नेतृत्वमा गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ। करिब

सम्बन्धित सामग्री

कानुन निर्माणमा संघलाई सातै प्रदेशले दबाब दिने

संघीयता कार्यान्वयनमा संघीय संसद् र सरकारले उदासीनता देखाएको भन्दै सातै प्रदेश सरकारले दबाब दिने भएका छन् । प्रदेश सरकारहरूले निजामती सेवा, प्रहरी समायोजनसम्बन्धी कानुन निर्माण नगरे सिंहदरबारमा धर्ना दिने चेतावनीसमेत दिएका छन् ।

मधेश फेरि काठमाडौंसँग आमनेसामने

प्रदेशमा प्रहरी तथा निजामती कर्मचारी समायोजन गर्न अनिच्छुक संघीय सरकारविरुद्ध मधेश सरकार एक महिने अल्टिमेटमसहित संघर्ष घोषणा गर्ने तयारीमा छ । कोशी र लुम्बिनीका प्रदेश सरकारहरुले पनि यस्तै सन्देश दिएका छन् ।