सर्वोच्चको आदेशले अन्तिम नतिजा रोकिएपछि धर्नामा अधिकृतका प्रत्याशीहरु
आर्थिक वर्ष ०७६/७७ को नतिजा रोकिएपछि शाखा अधिकृतका प्रत्याशीहरूले धर्ना थालेका छन्। सर्वोच्च अदालतको आदेशपछि लोकसेवा आयोगले नतिजा रोकेपछि उनहिरुले लोकसेवाको केन्द्रीय कार्यालय अनामनगरमा धर्ना बसेका हुन्।
०७६ मंसिर २५ मा...