पल शाह प्रकरण : तनहुँ र पूर्वी नवलपरासी अदालतको निवेदन एकै साथ पेश गर्न उच्च अदालत कास्कीको आदेश

काठमाडौं : अभिनेता पूर्णविक्रम शाह (पल शाह) प्रकरणमा उच्च अदालत कास्कीले तनहँ र नवलपरासीको दुवै निवेदन एकै साथ पेश गर्न आदेश गरेको छ। आज उच्च अदालत कास्कीका कायम मुकायम मुख्य न्यायाधीश डल्लीराज आचार्य र श्री राजभण्डारीको संयुक्त इजलासले दुवै निवेदन एकै साथ पेश गर्न आदेश गरेको हो। जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि…

सम्बन्धित सामग्री

पल शाह प्रकरण : वकिलले पीडितको बकपत्र सुनाए तर न्यायाधीशले वास्तै गरेनन्

काठमाडौं । जबरजस्ती करणी अभियोगमा मुद्दा खेपिरहेका नायक पल शाहले पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा गरेको पुनरावेदनमा उनका कानुन व्यवसायीले पीडित नाबालिगको बकपत्र सुनाएपनि न्यायाधीशले बेवास्ता गरेको पाइएको छ । उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत तनहुँ र पूर्वीनवलपरासीले गरेका आदेशलाई सदर गरिसकेको छ । पुर्पक्षका लागि […]

पल शाह प्रकरण : उच्च अदालतले माग्यो तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन

काठमाडौं । उच्च अदालत पोखराले नेपाली चलचित्रका नायक पल शाह मुछिएको बलात्कारसम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । मंगलबार पलका तर्फबाट कानुन व्यावसायीले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका थिए । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई जेल पठाइएको...