काठमाडौं । जबरजस्ती करणी अभियोगमा मुद्दा खेपिरहेका नायक पल शाहले पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा गरेको पुनरावेदनमा उनका कानुन व्यवसायीले पीडित नाबालिगको बकपत्र सुनाएपनि न्यायाधीशले बेवास्ता गरेको पाइएको छ । उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत तनहुँ र पूर्वीनवलपरासीले गरेका आदेशलाई सदर गरिसकेको छ । पुर्पक्षका लागि […]