यी खानपानले कसरी शरीरलाई हानी गर्छ ?

शरीरमा प्रयाप्त मात्रामा पानीको अभाव र अस्वस्थ खाद्य पदार्थको सेवनको कारण उमेर ढल्केको जस्तो देखिन्छ । उचित मात्रामा पोषक तत्वको कमीको कारण स्वास्थ्यमा हानिकारक हुनुको साथै छालाको चमक पनि हराउँदै गएको हुन्छ । धेरै जसो मानिसहरु आफु जवान देखिनको लागि शारीरिक अभ्यास गरिरहेको हुन्छ । कपाल देखि लिएर छाला सम्म हरेक कुरामा ध्यान दिइरहेको हुन्छ […]

सम्बन्धित सामग्री

ब्रसेल्समा हत्यारा ‘आतङ्कवादी’लाई प्रहरीले गोली हानी मार्यो

ब्रसेल्स, ३० असोज । दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई प्रहरीले मङ्गलबार गोली हानी मारेको छ । बेल्जियमका प्रधानमन्त्रीले दुई स्विडिस नागरिकको गोली हानी हत्या गरिएको घटनालाई ‘आतङ्कवादी पागलपन’ भन्दै निन्दा गरेका छन् । मध्यउत्तर ब्रसेल्समा रातभर भएको खोजी कार्यमा संदिग्धलाई घेरेर ऊमाथि गोली हानिएको थियो । पछि गोलीको घाउका कारण […]

धरानमा गाेली हानी एकजनाकाे हत्या

सुनसरी – सुनसरीको धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी एक जनाकाे हत्या भएकाे छ ।आज शुक्रवार विराटनगर महानगरपालिका वडा नम्बर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको प्रहरीले जनाएकाे छ । मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि गोली हानी लुटपाट पनि भएको प्रहरीकाे भनाइ छ ।प्रहरीका अनुसार चौधरीको साथमा भएको नगद रकम र मोबाइल लुटिएको छ । गोली प्रहार गरेको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो ।

सर्लाहीमा एक वृद्धको गोली हानी हत्या

सर्लाही र रौतहटको बिचमा पर्ने खोलाको बगरमा घर बनाएर बस्दै आएका एक वृद्धलाई गोली हानी हत्या गरिएको छ।...

र्‍यापर टेकअफको गोली हानी हत्या

एजेन्सी । चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ । अमेरिकाको ह्युस्टनमा मिगोस हिप हप समूहका र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको हो । २८ वर्षका टेकअफलाई ह्युस्टनको बलिङ गल्लीमा गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी तथा फ्यानहरुले श्रद्धाञ्जली दिइरहेका छन् । यो घटना […]

अमेरिकाको बोस्टन सहरमा नेपाली व्यवसायीको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको बोस्टन सहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो । बोस्टन सहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रिटमा ‘स्टप एन्ड सेभ’ नामको खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको […]

अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिका, ३ कात्तिक । अमेरिकामा एकजना नेपालीको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यमा स्टोर संचालन गरेर बसेका नेपालीको गोली हानी हत्या भएको हो । हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्ष अघि अमेरिका आएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो […]

तालिवानको पुरानै रवैया : गोली हानी गर्भवती महिलाको हत्या

अफगानिस्तानमा तालिवान लडाकुले एक प्रान्तिय शहरमा गर्भवती महिलालाई गोली हानी हत्या गरेका बताइएको छ। घोर प्रान्तको राजधानी फिरोजकोहमा गर्भवती महिलालाई गोली हानी हत्या गरिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको...

आतंक मच्चाउने हिमाली कालो भालुलाई गोली हानी मारियो

जुम्ला सदरमुकाम खलंगामा प्रवेश गरेर आतंक मच्चाउने हिमाली कालो भालुलाई गोली हानी मारिएको छ। भालुलाई अधिकतम बचाउने र जंगल तिर फर्काउने प्रयत्न भएपनि भालुले आतंक मच्चाउने थालेपछि गोली हानी मारिएको हो।...

खन्तीले हानी हत्या

सुनसरी : इटहरी उपमहानगरपालिका-२ का ५५ वर्षीय जीवन रेग्मीले सोही स्थानका ५० वर्षीय केशव कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी हत्या गरेका छन्।सोमबार दिउँसो साढे १ बजे रेग्मीले पहिलाको विवादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी गम्भीर घाइते बनाएका थिए। घाइते कार्कीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ।