दक्षिण एसियाली च्याम्पियनसिपका लागि टेवलटेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकद) – दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ । क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष ध्रर्ममान वज्रचार्यले जनाएका छन् । क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गल्र्समा इभाना थापा र वियंका राई रहेका छन् […]

सम्बन्धित सामग्री

पाँचौँ साफ यू–१९ नेपालमा

दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–१९ आगामी असोजमा काठमाडौंमा हुने जनाएको छ । एन्फाले नेपाली यू–१९ टोली तयार पार्न खेलाडी छनोट...

साफ यू–१७ : नेपालको समूहमा भारत र भुटान

साफ यू–१७ च्याम्पियनसिपको समूह विभाजन भएको छ । श्रीलङ्कामा आयोजना हुने प्रतियोगिताको दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको हो ।  विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ  । नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश रहेको छ । श्रीलङ्कामा आयोजना हुने साफ यू–१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । नेपालले यू–१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ ।

टेनिस खेलाडी छनोट

आईटीएफ एसिया यू–१२ टिम प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय क्वालिफाइङका लागि ६ जना नेपाली टेनिस खेलाडी छनोट भएका छन् । ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल, असभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिष्ठा नुगाह श्रेष्ठ छानिए ।

दक्षिण एसियाली टेटेका लागि खेलाडी छनोट

काठमाडौं ।  दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ । क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष ध्रर्ममान वज्रचार्यले जनाएका छन् । क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गल्र्समा इभाना थापा र वियंका राई रहेका छन् । जुनियरको […]

दक्षिण एसियाली टेबल टेनिसका लागि खेलाडी छनोट

दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबल टेनिस संघले खेलाडी छनोट गरेको छ ।  क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गर्ल्समा इभाना थापा र वियंका राई रहेका छन् । जुनियरको ब्वाइजमा संयोग कपाली, रुविन महर्जन र सुजन गडाल छन् ।  गर्ल्समा अन्जु सुवाल, मन्जु सुवाल र शुभश्री श्रेष्ठ छनोट भए । प्रतियोगिता माल्दि

सागका लागि बक्सिङकाे छनोट, १६ जनामा क-कसले बनाए स्थान? :: Pahilopost.com

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मंगलवार बक्सिङबाट १६ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा साेमबार र मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो। सोमबार र मंगलबार भएको छनोटमा ८/८ खेलाडी छनोट भएका हुन्। सोमबार भएको छनोटमा

यू २३ फुटबलका लागि लागि दोस्रो चरणमा ३२ खेलाडी छनोट :: Pahilopost.com

काठमाडौंः दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली फुटबल टिम (यु २३)को दोस्रो चरणको छनोटबाट ३२ खेलाडी छानिएका छन्। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ जना खेलाडीबाट ३२ जनाको छनोट गरेका हुन। नेपाल दक्षिण एसियाली खेलकुदको फुटबलमा डिफेन्डिङ च्याम्पियन हो। छानिएकाे ३२ सदस्यीय टिम गोलकिपर : किरण चेम्जोङ, अर्पण कार्की, दीप

सागका लागि कराते खेलाडी छनोट पूरा :: Pahilopost.com

काठमाडौं: नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कराते खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी छनोट भए। पुरुष एकल कातामा नेपाल प्रहरीका मण्डेकाजी श्रेष्ठ छनोट भए। उनले नेपाल आर्मीका पर्शुराम बाँस्तोलालाई पछि

१३औं सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण सुरु :: Pahilopost.com

काठमाडौं : नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपालको राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ। पहिलो चरणमा खेलाडी छनोट गरेर एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षणको सुरुवात गरिएको हो। सागको तयारीका लागि एन्फाले पहिलो चरणमा ४२ खेलाडीलाई समावेश गरेको छ। यस पटक मुख्य प्रशिक्षक

यु-१६ समूहको प्रतियोगिताका लागि खेलाडी छनोट सुरु

दक्षिण एसियाली फुटबल महासंघ(साफ) को आयोजनामा सञ्चालन हुने यु-१६ समूहको प्रतियोगितामा सहभागी जनाउन सुनसरी जिल्ला फुटबल संघले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाउने भएको छ ।