रेफ्री डिरेक्टरमा भारतीय गौतम कर नियुक्त

३१ साउन काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतका गौतम करलाई रेफ्री डिरेक्टर नियुक्त गरेको छ । नवनियुक्त गौतम आइतबार नेपाल आइपुगेका छन् । उनलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा कम्प्लेक्समा  स्वागत गरे । रेफ्री क्षेत्रमा अनुभवी र पूर्व फिफा रेफ्रीसमेत रहेका गौतमलाई एक वर्षको लागि नियुक्त गरिएको एन्फाले जनाएको छ । एन्फाले […]