रेफ्री संघको अध्यक्षमा गुरुङ

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धि गुरुङ चयन भएका छन् । सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरुङलाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।संघको उपाध्यक्षमा श्रीराम रञ्जितका, विनोद केसी र मधुसुदन खनाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शैलेस जोशी, विदेन्द्रबहादुर पाण्डे, नविन्द्र महर्जन, श्रवण कुमार तामाङ, प्रकाश नाथ श्रेष्ठ, प्रदीपकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ चयन भएका हुन् ।महिलातर्फ कल्पना शर्मा सदस्यमा चयन भइन् । एन्फाको आसन्न चुनाव असार

सम्बन्धित सामग्री

रेफ्री संघकाे अध्यक्षमा बुद्धिबहादुर गुरुङ

काठमाडौं, माघ २३ – अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको रेफ्री संघको अध्यक्षमा बुद्धिबहादुर गुरुङ निर्वाचित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबा...