उम्मेदवारी निष्क्रिय गर्न बागीलाई माओवादी केन्द्रले दियो थप समय

नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो । माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै  निष्कासन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका प्रद

सम्बन्धित सामग्री

काठमाडौं-३ मा बागी उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

नेकपा माओवादी केन्द्रले काठमाडौं ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बुधबार प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईं उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन् ।यस्तै माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गत ३ (१) मा उम्मेदवारी दिएका कपिलमुनी उप्रेतीलाई पनि उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।  यस्तै प्रदेशसभा ३९२० मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति बमोजिम

काठमाडौँ ३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन – देशसञ्चार

काठमाडौँ – नेकपा माओवादी केन्द्रले काठमाडौँ – ३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। माओवादी पार्टी

काठमाडौं-३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो । तर […]

माओवादी केन्द्रद्वारा उम्मेदवारी निष्क्रिय गर्न बागीलाई समय थप

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो । माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै […] The post माओवादी केन्द्रद्वारा उम्मेदवारी निष्क्रिय गर्न बागीलाई समय थप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागी उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसले दियो कात्तिक ४ गतेसम्म समय

काठमाडौं : राजनीतिक दलहरूका लागि विद्रोही उम्मेदवार चुनौती बनेका छन्। चुनाव जित्न गठबन्धन गरेका पाँच दललाई स्वतन्त्रसँगै पार्टीकै विद्रोही उम्मेदवार चुनौती बनेका हुन्।आफ्ना पार्टीका बागी उम्मेदवारलाई कारबाहीसमेत गरेका दलहरूले उम्मेदवारी निष्क्रिय पार्न कारबाही फुकुवाको ‘अफर’ समेत दिएका छन्।असोज ३० सम्म उम्मेदवारी निष्क्रिय बनाउन अफर दिएको सत्तारुढ दल नेपाली कांग्रेसले अफरको मिति कात्तिक ४ गतेसम्म लम्ब्याएको छ। माओवादी केन्द्रले पनि विद्रोही उम्मेदवा

आज दिनभरिमा बागी उम्मेदवारी फिर्ता नलिनेलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेकाे छ ।  आज सोमवार पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिएर फिर्ता नलिएका, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएकाे जानकारी दिनुभएको हो ।  यस्तै माओवादीले गठबन्धन दलका उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएकाहरूले आज सोमवारभित्र उम्मेदवारी निष्क्रिय...