काठमाडौं । नेकपा (एमाले) का नेता प्रभु साहले संघ र प्रदेशको रिक्त ठाउँमा ६ महिनाभित्र उपचुनाव गराउनु पर्ने संवैधानिक व्यवस्था रहेको भन्दै चुनाव नगराउन निर्वाचन आयोग र सरकारबीच साँठगाँठ भएको आरोप लगाएका छन् । ‘प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली […]