काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभाअन्तर्गत पूर्वधार विकास समितिका सभापति दीपक बहादुर सिंहले आफूहरु राजसंस्था र हिन्दुराज्यको पुनर्स्थापना, संघीयता खारेजी र भ्रष्टाचारीहरुलाई निर्मुल पार्ने मुद्दा लिएर अगाडि बढिरहेको बताएका छन । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु उक्त मुद्दाहरु लिएर […]