पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको मिति नजिकिँदै गर्दा समस्या जस्ताको त्यस्तै, ल्याण्डफिल साइट सारेर मात्र समाधान होला?

पोखरा : पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनमा बाधक बनेका समस्यामध्ये एक प्रमुख समस्या हो ल्याण्डफिल साइट। निर्माणधिन विमानस्थलदेखि जम्मा दूई किलोमिटरको दूरिमा पर्छ पोखराको ल्याण्डफिल साइट। यही वर्ष पुस १७ गतेदेखि विमानस्थलबाट उडान सुरु गर्ने मिति तय भइसकेको छ। तर, विमानस्थल संचालन गर्नु अगाडि समाधान गर्नैपर्ने समस्या भने जस्ताको तस्तै छ। पोखराको ल्याण्डफिल साइट…

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : उड्ला त समयमै जहाज ?

१६ कात्तिक, पोखरा । सन् २०२० को शुरुदेखि सञ्चालनमा आउने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालन नहुने देखिएको छ । एकातिर विमानस्थल निर्माण पूरा भएको छैन भने विमानस्थल नजिकैको डाँडा काट्ने, वर्षाको पानीको निकास र ल्याण्डफिल साइट सार्ने काम पनि हुन सकेको छैन । हालसम्म विमानस्थलको ८५ प्रतिशत भौतिक पूवार्धार निर्माण भएको छ । पुसको […]