१६ कात्तिक, पोखरा । सन् २०२० को शुरुदेखि सञ्चालनमा आउने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालन नहुने देखिएको छ । एकातिर विमानस्थल निर्माण पूरा भएको छैन भने विमानस्थल नजिकैको डाँडा काट्ने, वर्षाको पानीको निकास र ल्याण्डफिल साइट सार्ने काम पनि हुन सकेको छैन । हालसम्म विमानस्थलको ८५ प्रतिशत भौतिक पूवार्धार निर्माण भएको छ । पुसको […]