काठमाडौंं–स्थानीय तहको निर्वाचन २०७९ मा राजनीतिक दलका उम्मेदवारले जम्मा १३ दिन मात्रै प्रचारप्रसार गर्न पाउने भएका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको अवधि जम्मा १० दिन मात्रै राखिएको थियो। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछिको अवधि जम्मा १३ दिन मात्रै राखेको छ। बैशाख १५ मा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। प्रमुख […]