८ फागुन, वीरगञ्ज । नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रलाई लिएर मधेश प्रदेशका आयातकर्ताहरुले असन्तुष्टी जनाएका छन् । परिपत्रमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु छुटेको उनीहरुको तर्क छ । आयातकर्ताहरुको तर्फबाट उद्योग वाणिज्य महासंघ मधेश प्रदेश समिति र वीरगञ्ज उद्योग वाणिज्य संघले छुट्टा-छुट्टै विज्ञप्ति जारी गरेर राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् । नेपाल राष्ट्र बैंकले गत […]