नेपाली महिला टोलीले आज कतारसँग दोस्रो टीट्वेन्टी खेल्ने, जिते शृंखला कब्जा

काठमाडौँ – कतार र नेपालकाे महिला राष्ट्रिय टोलीबीचका तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखलामध्ये दोस्रो खेल बुधबार हुँदैछ। अपरान्ह पौने चार बजे कतारमा सुरु हुने खेल जिते नेपालले शृंखला पक्का गर्नेछ। यसअघि मंगलबार साँझ भएको पहिलो खेल नेपाली टोलीले एक सय १९ रनले जितेको थियो। नेपाली महिला टोलीले पहिलोपटक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलिरहेको हो। नेपालले […]

सम्बन्धित सामग्री

सीता राना मगरको ८२ रनमा नेपालले कतारलाई दियो १६५ रनको लक्ष्य

काठमाडौँ- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तेस्रो तथा अन्तिम टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा १६५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन जोडेको हो। नेपालको पालीमा प्रारम्भिक ब्याट्सवुमन सीता राना मगर एक्लैले ८२ रन बनाइन्। उनले ७२ बल खेल्दै सात चौका प्रहार […]

कतारलाई नेपालले दियो १ सय ३० रनको लक्ष्य, कप्तान रुविनाले बनाइन् अर्धशतक

काठमाडौँ– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले  कतारविरुद्धको तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ। दोहामा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन जोड्यो। नेपालको पालीमा कप्तान रुविना क्षेत्रीले ५० रन बनाइन्। यस्तै कविता कुँवरले ३१ र अप्सरी बेगमले अविजित […]

नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ – कतार र नेपालकाे महिला राष्ट्रिय टोलीबीचका तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखलामध्ये दोस्रो खेल बुधबार हुँदैछ। केहीबेरपछि सुरु हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। यो खेल जिते नेपालले शृंखला पक्का गर्नेछ। यसअघि मंगलबार साँझ भएको पहिलो खेल नेपाली टोलीले एक सय १९ रनले जितेको थियो। नेपाली महिला टोलीले पहिलोपटक […]

टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला : कतारलाई नेपालको मध्यम लक्ष्य

काठमाडौं- मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेट खेलमा नेपाली महिला टोलीले कतारलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कतारको दोहामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको हो । १४७ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ खेलिन् । ४७ बलमा ५ चौका […]