नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ – कतार र नेपालकाे महिला राष्ट्रिय टोलीबीचका तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखलामध्ये दोस्रो खेल बुधबार हुँदैछ। केहीबेरपछि सुरु हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। यो खेल जिते नेपालले शृंखला पक्का गर्नेछ। यसअघि मंगलबार साँझ भएको पहिलो खेल नेपाली टोलीले एक सय १९ रनले जितेको थियो। नेपाली महिला टोलीले पहिलोपटक […]

सम्बन्धित सामग्री

नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेदरल्यान्ड्स

२० फागुन, काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि निर्णायक मानिएको खेलमा नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा  नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेदरल्यान्ड्स आजको खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स कम अन्तरको हारमा पनि […]

नेदरल्याण्ड्सले नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् । खेलको सुरुवात ढिलो हुने भएपछि खेल ४५ ओभरमा घटाइएको छ । बिहिवारका वर्षाका कारण आउटफिल्ड नसुकेका कारण खेल सुरु हुन ढिला भएको हो […] The post नेदरल्याण्ड्सले नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै first appeared on हाम्रो खेलकुद.

नेपालले टस जितेर पहिला ब्याटिङ रोज्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने […]

नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।  आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र सोमपाल कामी रहेका छन् । नेपाल र केन्याले पाँच खेलकाे टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । यसअघि हिजाे बिहीवार भएकाे खे...

टस जितेर बलिङ गर्दै नेपाल

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर घरेलु टोली केन्यालाई ब्याटिङ निम्तो दिएको हो।...

केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – केन्या भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नैरबीस्थित जिमखान क्लब ग्राउन्डमा घरेलु टोलीविरुद्ध नेपालले अब पहिले बलिङ गर्नेछ। नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय गरेका थिए। करिब १० वर्षपछि नेपालले केन्याविरुद्ध टी−२० सिरिज खेल्न लागेको हो। यद्यपि, नेपाल विश्व टी−२० आई वरियतामा १४ औं […]

भारतले टस जितेर पहिला ब्याटिङ गर्दै, अर्शदीपको डेब्यू

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।साउथह्याप्टनमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले तीव्र गतिका युवा बलर अर्शदीप सिंहलाई डेब्यू दिएको छ । अर्शदीप डेथ ओभर स्पेलिष्ट बलरको रुपमा चिनिन्छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) […]

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर ढकाललाई बेन्चमा राखेको छ । […]

टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपाल टस जितेर ब्याटिङमा

काठमाडौं: कीर्तिपुरमा जारी नेपाल र पपुवान्युगिनीबीचको सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङमा उत्रँदै छ। कप्तान सन्दीप लामिछानेले टीममा एक परिवर्तन गर्दै टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेका हुन्। पपुवा न्युगिनीसँगको दोस्रो र अन्तिम खेलमा नेपाली टोली जितको लक्ष्यका साथ मैदान उत्रने छ। पहिलो खेलमा टिममा रहेका कमलसिंह ऐरी प्लेइङ…