कतारलाई नेपालले दियो १ सय ३० रनको लक्ष्य, कप्तान रुविनाले बनाइन् अर्धशतक

काठमाडौँ– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले  कतारविरुद्धको तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ। दोहामा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन जोड्यो। नेपालको पालीमा कप्तान रुविना क्षेत्रीले ५० रन बनाइन्। यस्तै कविता कुँवरले ३१ र अप्सरी बेगमले अविजित […]