काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अराजक गतिविधिलाई बढवा दिइरहेको आरोप लगाएका छन् । बालेनले अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा नेता विश्वकर्माको ‘अराजक गतिविधि’लाई बढवा दिएको आरोप लगाएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने […]