डेलिभरीका लागि अस्पताल भर्ना भइन् आलिया भट्ट

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट चाँडै गुडन्युज सुनाउँदैछिन् । अब यो खुसीको खबर जुनसुकै बेला आउन सक्छ । किनभने आलिया मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी छन् । पापाराजी र फ्यानले रणवीर र आलिया अस्पतालमा पुगेको भिडियो र तस्वीर सेयर गरेका छन् । पिंकभिल्लाले डेलिभरीको लागि आलिया अस्पतालमा भर्ना भएको पुष्टि गरेको छ । […]

सम्बन्धित सामग्री

आलिया र रणवीरलाई पुत्रीलाभ

काठमाडौं । आलिया भट्ट र रणवीर कपुरले पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ । आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक […]