आधिकारिक उम्मेदवारविरूद्ध दुवै गठबन्धनमा विद्रोहको ज्वाला

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध विद्रोहको ज्वाला दन्किएको छ । राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्न सक्ने युवा पुस्तालाई पाखा लगाउँदै निरन्तर खाईपाई आएका, पैसावाल र गुटका आधारमा टिकट वितरण भएको भन्दै गठबन्धन दलहरूभित्रै विद्रोहको ज्वाला दन्किएको हो । पटकपटक चुनाव लड्दै आएका पुरानै अनुहार, तिनका […]