कांग्रेसमा प्रधानमन्त्री उमेदवार : गगन पुस्ता कि पुरानै अनुहार ?

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन अब ७५ दिन बाँकी छ । दलहरू गठबन्धन गर्न व्यस्त छन् । सत्ता गठबन्धनमा रहेका पाँच दललाई सिटको टुंगो लगाउन ‘हम्मे–हम्मे’ परेको छ । नेकपा (एमाले)ले पनि साना दलहरूसँग चुनावी गठबन्धन गर्ने तयारी गरिरहेको छ ।  भदौ ११ गते सम्पन्न भएको नेकपा(एमाले) केन्द्रीय...

सम्बन्धित सामग्री

रुपन्देही–२ मा एमालेका पुरानै अनुहार उमेदवार

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा र प्रदेशतर्फ नेकपा (एमाले)बाट पुरानै उमेदवार दोहोरिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि आइतबार एमालेका उपाध्यक्ष विष्णु पौडेलले मनोनयनपत्र दर्ता गराएका छन् । सो क्षेत्रबाट लगातार तीनपटक निर्वाचनमा विजयी भएका उनी योपटक पनि उमेदवार बनेका हुन् । यस्तै, प्रदेशसभा सदस्यतर्फ रुपन्देही–२ ‘क’मा एमालेका लीला गिरी...

जोरायल गाउँपालिकामा पुरानै अनुहार प्रमुखमा निर्वाचित

डोटीको जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरीएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित हुनुभएको हो । नेकपा (एमाले)का उमेदवार ओझा ३७ मतका मात्रै अन्तरले विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै उमेदवार बोहरा पनि थोरै मतान्तरले विजयी हुनुभएको छ ।