RajdhaniDaily.com | गण्डकी । गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित पारेको छ । गण्डकी पुरुष÷महिला दुवैमा विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ -
काठमाडाैं । नेपाली सेनाले हेटौंडामा मंगलबार बिहान सडक खण्डबीच भागमा भेटिएको शंकास्पद वस्तुकाे डिस्पोज गरेको छ । सेनाले हेटौंडा-१६, चिसापानीस्थित धरान चतरा सडक खण्डकाेबीच भागमा मंगलबार बिहान सवा ५ बजे भेटिएको साेही वस्तुलाई डिस्पोज गरेकाे हाे । सेतो कपडाले बेरिएको शंकास्पद वस्तु बाहिरपट्टि खतरा लेखिएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको सेना […]