काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका ६ जना मन्त्री कात्तिक महिनामा विदेश भ्रमणमा व्यस्त देखिएका छन् । कोही जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको एजेन्डा प्रस्तुत गर्न पुगेका छन् भने कोही सुरक्षा तथा प्रहरी सहकार्यसम्बन्धी सम्मेलनमा सहभागी हुन विदेश गएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन सरकारका पाँच मन्त्री […]