चीनद्वारा तिब्बतीहरूको सांस्कृतिक नरसंहार जारी

ल्हासा । तिब्बतमा दशकौंदेखि धार्मिक दमन तीव्र भएको छ र तिब्बतीहरूमाथि चीनको निरन्तर आक्रमण बेइजिङद्वारा हिमालय क्षेत्रलाई पूर्ण रूपमा सैनिकीकरण गर्ने प्रक्रियाको एक हिस्सा हो। हालै, जुलाईमा, सन् १९५३ मा स्थापना भएको ...

सम्बन्धित सामग्री

प्यालेष्टाइनी जनतामाथिको नरसंहार रोक्न अधिकारकर्मीहरुको माग

काठमाडौं,२ कार्तिक । नेपालमा क्रियाशील रहेका मानव अधिकारकर्मी,पत्रकार तथा राजनीतिक विश्लेषकहरुले गत शनिबार इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि प्यालेस्टाईनको गाजा शहरमा भएको आक्रमणप्रति निन्दा व्यक्त गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले बदला लिने नाममा इजरायलले युद्धका सबै नियमहरूको उल्लंघन गर्दे गाजा शहरमा नरसंहार मच्चाइरहेको बताएका छन् । विश्वको अत्याधुनिक हतियारले […]

गाजामा नरसंहार रोक्न नागरिक अगुवाहरूको आह्वान

नेपालका नागरिक अगुवाहरूले प्यालेस्टाइनमा गाजामा भइरहेको नरसंहार रोक्न आह्वान गरेका छन् । उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै इजरायलले हमास नियन्त्रित गाजामा नरसंहार गरेको आरोप लगाएका छन् ।

पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको बाइडेनकाे आरोप

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाउनु भएको  छ । पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसी सेनाले आक्रमण गर्दै आएको छ ।  रुसी सैनिकले गैरसैनिकको हत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताउनुभएको छ ।  पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनको भनाइ छ । युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप लगाउँदै छ...

अमेरिकी राष्ट्रपतिले रुसी आक्रमणलाई पहिलो पटक भने ‘नरसंहार’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी राज्य आयोवामा आयोजित एक कार्यक्रममा युक्रेनमा रुसले गरेको आक्रमणलाई ‘नरसंहार’ भनेका छन् । पहिलो पटक रुसी आक्रमणलाई अमेरिकाले ‘नरसंहार’ भनेको छ। यसअघि पनि अमेरिकाले यस्ता शब्दबाट बच्न खोजेको थियो । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको नरसंहारको बयानमा आफ्नो टिप्पणी जारी गर्‍यो। यसमा बाइडेनले भने, ‘हो, मैले यसलाई नरसंहार भनें । […]

रुसले युक्रेनमा नरसंहार मच्चाएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले नरसंहार मच्चाएको आरोप लगाएका छन। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई तानाशाहको संज्ञा दि‌दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी रुसी सेनाको दमनलाई पहिलो पटक नरसंहार गरेकाे बताएका हुन् । अमेरिकाको आयोवा राज्यमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै बाइडेनले रुसले युक्रेनमा नरसंहार गरेको सप्रमाण भेटिएको भन्दै पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको दायरामा ल्याउने […]

रुसले युक्रेनमा नरसंहार गरिरहेको छ : बाइडेन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले नरसंहारको आरोप लगाएका छन्। पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएका रुसी सैनिकले सर्वसाधारणको आमहत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताए । पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनले बताएका हुन् । अमेरिकी राष्ट्रपति बाइडेनले पहिलोपटक रुसी राष्ट्रपति पुटिनमाथि नरसंहारको आरोप […]

‘नरसंहार’का बाबजुद रुससँग वार्ता जारी रहन्छ – युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन्। रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन्। राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको […]

नामिबियामा आदिवासीहरूको नरसंहार गरेको जर्मनीले गर्‍यो स्वीकार

जर्मनीले ईसाको बीसौं शताब्दीको आरम्भमा नामिबियामा आफ्ना सैनिकहरूले आदिवासीहरूको नरसंहार गरेको शुक्रवार औपचारिक रूपमा स्वीकार गरेको छ ।    हेरेरो र नामा जातिका मानिसलाई जर्मन सैनिकहरूले नरसंहार गरेका थिए ।  जर्मनीका परराष्ट्रमन्त्री हाइको मासले एक बयान जारी गरेर जर्मनीका कारण आदिवासीहरूले भोग्नुपरेको अपरिमेय पीडाको पहिचान गरेको बताए । पीडित समुदायका लागि १ अर्ब १० करोड युरो पनि जर्मनीले उपलब्ध गराउने बताइएको छ । क्षतिपूर्तिका लागि दायर गरिने मुद्दाको शुल्क यसबाट नकाटिने पनि परराष्ट्र मन्त्रालयले ...

म्यानमार नरसंहारको विरोधमा दूतावासअगाडि नागरिक अगुवाको प्रदर्शन

काठमाडौं: म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्। मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडी प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय…