अफगानिस्तानमा तालिबान सरकारका शिक्षामन्त्री शेख मौलवी नूरुल्लाह मुनीरले मास्टर र पीएचडीको डिग्रीको कुनै मूल्य छैन ।
मुल्लाहरूसँग यस्ता डिग्री छैनन् तैपनि उनीहरू महान् छन्, उनले बताए ।
उनले भने, ‘मुल्ला र तालिबान सत्तामा हुनुहुन्छ । उहाँहरूसँग हाईस्कूल, एमए वा पीएचडीको डिग्री छैन तर उहाँहरू सबभन्दा महान् हुनुहुन्छ ।’
यसबीच अफगानिस्तानमा निजी विश्वविद्यालय र उच्च शिक्षा संस्थानहरू खुलेका छन् । विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीलाई बेग्लाबेग्लै राखेर पढाउने व्यवस्था गरिएको छ । महिला शिक्षकले मात्र महि...