काठमाडौैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिंगो शिक्षाको केन्द्रविन्दु भएको बताएका छन्। शुक्रबार ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौति’बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस प्रमुखहरूसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु भएको बताए। ‘त्रिभुवन विश्वविद्यालय समग्र शिक्षाको केन्द्रविन्दु हो,’ शिक्षामन्त्री पौडेलले भने, ‘हामीले हल गर्न […]