सशस्त्र प्रहरी मुख्यालय निरीक्षणमा पुगे गृहमन्त्री थापा

१८ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणपछि गृहमन्त्री थापाले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गरेका छन् । तीनवटै तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको सह्राहना गर्दै मन्त्री थापाले …

सम्बन्धित सामग्री

राशन घोटालाको आरोप लागेका सशस्त्रका गुल्मपती हेडक्वाटर तानिए

काठमाडौं । दार्चुलास्थित सशस्त्र प्रहरी बलको ४४ नम्बर गुल्मका प्रमुख त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् । राशन घोटालाको आरोपपछि एसपी विष्टलाई सशस्त्र प्रहरी मुख्यालय झिकाइएको स्रोतले जानकारी दियो । गुल्मपती विष्टले मातहतका दर्जालाई विदामा पठाएर राशनबापतको पैसा आफूले लिएको आरोप लागेको छ । त्यसबारे सूचना चुहाएको आरोपमा उक्त गणमा कार्यरत हवल्दार नरेश सिंह साहु मुद्दा […]

सशस्त्र प्रहरीका ११ जना डीआइजीको सरुवा

गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ । गृहले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो । सरुवा अनुसार डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौँडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ । हेटौँडामा किशोर प्रधानलाई पठाइएको छ । यसैगरी बराह बाहिनी सुनसरीमा कमल गिरीलाई सरुवा गरिएको छ भने त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौं ल्याइएको छ ।

सशस्त्र प्रहरीका डिआईजीको सरुवा, को कहाँ ?

काठमाडौं । सशस्त्र प्रहरीका डिआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गरेका हुन् । सरुवा हुनेमा डिआईजीहरु राजु अर्यालको सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १ नम्बर प्रदेश, शम्भु सुवेदी ४ नम्बर प्रदेश, दुर्गा भट्टराई ७ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर […]

सशस्त्र प्रहरीका १६ डिएसपी एसपी बढुवामा सिफारिस

सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी मुख्यालय हलचोकले सोमबार १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गरेको हो।

सिमानामा सीसीटीभीबाट निगरानी

सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ। २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, ऐतिहासिक तथा महत्वपूर्ण संरचना र राजस्व कार्यालय सुरक्षालगायत विभिन्न १२ वटा जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरीले यसै हप्ता प्रतिआतङ्कवाद एकाइ गठन गरी झापा, बारा, दाङ, बर्दिया र दार्चुलालगायतका जिल्लामा थप २१ वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरेको छ। योसँगै बीओपीको सङ्ख्या २४९ पुगेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको हो।

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना, ७७ जिल्लामै उपस्थिति

काठमाडौं - सशस्त्र प्रहरी बलले संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ ।  सशस्त्र प्रहरी मुख्यालय हलचोकमा मंगलबार भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना साउन १ गतेदेखि लागू भएको जानकारी दिनुभयो ।  अहिले ...

डीएसपी पत्नी छोरासहित घर निकाला

काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । यो खबर ठाकुरसिंह थारुले आजको कान्तिपुरमा लेखेका छन्। उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव…

सशस्त्र प्रहरी मुख्यालय आगलागी प्रकरणः थप एक सई पक्राउ :: Pahilopost.com

काठमाडौं : सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न रहेको भन्दै प्रहरीले थप एक सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सइ हुमबहादुर थापालाई पक्राउ गरेको हो।  प्रहरीले केही दिन अघि मात्र सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानमा श्रेष्ठले अख्तियारको अनुसन्धानमा