सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना, ७७ जिल्लामै उपस्थिति

काठमाडौं - सशस्त्र प्रहरी बलले संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ ।  सशस्त्र प्रहरी मुख्यालय हलचोकमा मंगलबार भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना साउन १ गतेदेखि लागू भएको जानकारी दिनुभयो ।  अहिले ...

सम्बन्धित सामग्री

टर्कीमा १४७ आइएस संदिग्ध पक्राउ

काठमाडौं । टर्की प्रहरीले मंगलवार राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आइएस) समूहको सदस्य भएको आशंकामा १४७ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् । प्रहरीले ३० प्रान्तमा एकैसाथ गरेको अपरेसनमा संदिग्धहरूलाई पक्राउ गरेको हो । उनीहरुबाट ठूलो मात्रामा विदेशी मुद्रा, संगठनात्मक कागजातहरू र डिजिटल सामग्रीहरू बरामद गरेको बताइएको छ । संदिग्धहरूले द्वन्द्व क्षेत्रहरूमा सशस्त्र […]

सशस्त्रको संगठनात्मक र दरबन्दी संरचनामा व्यापक परिवर्तन, छायो उत्साह

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको संगठनात्मक र दरबन्दी संरचना परिवर्तन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय कितावखाना (प्रहरी) लैनचौरले सोमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई स्वीकृत दरबन्दी र संगठनात्मक संरचनाको ३५ पाने पत्रसमेत पठाएको छ । यसअघि ३ साउनको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन तथा सर्वेक्षण […] The post सशस्त्रको संगठनात्मक र दरबन्दी संरचनामा व्यापक परिवर्तन, छायो उत्साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....