काठमाडौं । सशस्त्र प्रहरीका डिआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गरेका हुन् । सरुवा हुनेमा डिआईजीहरु राजु अर्यालको सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १ नम्बर प्रदेश, शम्भु सुवेदी ४ नम्बर प्रदेश, दुर्गा भट्टराई ७ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर […]