काठमाडौ : बन्चरेडाँडाका स्थानीयहरूले काठमाडौं उपत्यकाको फोहोर १ भदौदेखि यहाँ फ्याँक्न नदिने भएका छन्। सरकारले स्थानीयलाई देखाएको प्रतिबद्धताअनुसार काम नगरेको भन्दै उनीहरूले १ भदौदेखि सधैँका लागि फोहोर विसर्जन गर्न नदिने बताएका हुन्। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फोहोर व्यवस्थापन गर्न नदिने घोषणा गरेका हुन्। विभिन्न राजनीतिक दल तथा सरकारलाई फोहोर विसर्जन गर्न नदिने जानकारी गराइसकेको उनीहरूले बताएका छन्। गत २७ जेठ मा शहरी मन्त्रालयमा &nbs