काठमाडौँ। भदौ १ देखि सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयले घोषणा गरेका हुन्। स्थानीयहरुले बासिन्दाले काठमाडौँ उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेका छन्।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन्।