सेयर बजार बियरिस ट्रेन्ड नजिक, के भन्छन् विश्लेषक ?

काठमाडौं । सेयर बजार निरन्तर ओरालो यात्रामा छ । भदौ १ देखि असोज ४ गतेसम्म २० दिन सेयर कारोबार भयो । २० मध्ये १४ दिनको कारोबारमा बजार घटेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाउँछ । यो अवधिमा बजार बढ्नेभन्दा घट्ने दिन बढी देखिन्छ । नेप्से इन्डेक्समात्र होइन, कारोबार रकमले पनि साथ छोड्दै गएको देखिन्छ । बजारको […]

सम्बन्धित सामग्री

सेयर बजार लगातार उकालो ' नेप्सेले २५०० सम्मको यात्रा तय गर्छ,’ विश्लेषक बस्याल

काठमाडौं। पछिल्लो दुई सातादेखि निरन्तर ओरालो लाग्ने क्रममा रहेको नेप्से परिसूचकले आइतबार एकाएक दोहोरो अंकले बढ्यो। सोमबार पनि बजार

‘मौद्रिक नीतिको समीक्षाले सेयर बजार प्रभावित हुँदैन’

सेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सेयर बजारको लागि सकारात्मक रहेको बताएका छन् ।मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको विषयमा प्रतिक्रिया दिँदै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नेपाली सेयर बजारको लागि सकारात्मक रहेको बताए । उनले सेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गरे । भट्टराईले अहिले दैनिक ५ देखि ६ […]

नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन् रेकर्ड ब्रेक गर्छ

काठमाडौँ - साताको पहिलो दिन १०५ अंकले बढेको सेयर बजार सोमबारको कारोबारमा पुन:  गिरावट आएको छ । आजको कारोबारमा प्रि-ओपनिङबाटै गिरावट सुरु भएको थियो ।सो क्रम बजार बन्द हुने समयसम्मै कायम रह्यो। आइतबारको कारोबारमा १०५ अंकले बढेको थियो । दोस्रो दिनको कारोबारमा दोहोरो १४ अंकले घट्दा लगानीकर्ता अन्योलमा देखि…

नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन् – 'रेकर्ड ब्रेक गर्छ'

काठमाडौँ - साताको पहिलो दिन १०५ अंकले बढेको सेयर बजार सोमबारको कारोबारमा पुन:  गिरावट आएको छ । आजको कारोबारमा प्रि-ओपनिङबाटै गिरावट सुरु भएको थियो ।सो क्रम बजार बन्द हुने समयसम्मै कायम रह्यो। आइतबारको कारोबारमा १०५ अंकले बढेको थियो । दोस्रो दिनको कारोबारमा दोहोरो १३ अंकले घट्दा लगानीकर्ता अन्योलमा…

सेयर बजारमा निषेधाज्ञाको छैन प्रभाव, बजारमा हेल्दी करेक्सन

काठमाडौं । निषेधाज्ञाले सम्पूर्ण क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने यसको प्रभाव देखिएको छैन । अहिले पनि दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  यस पटकको सेयर बजार सामन्य अवस्था जस्तै भएकाले बजार हेल्दी करेक्सनमा गएको सेयर विश्लेषक डा.केशव श्रेष्ठ बताउँछन् । उनी भन्छन, ‘बजार बढ्ने, घट्ने भइरहेको छ । धेरै–धेरै बढ्ने, थोरै थोरै घट्ने गरेर बजार हेल्दी करेक्सनतिर गएको छ ।’  यद्यपि यो समय ट्रेडिङ गर्ने बेला नभएको तर दीर्घ

नियन्त्रण गुमाउँदै सेयर बजार

कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्। ‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्...

सेयर बजार विश्लेषक भट्टराइको सेयर मन्त्र सार्वजनिक

सेयर बजार विश्लेषक रविन्द्र भट्टराइले ‘सेयर मन्त्र’ नामक सेयर बजार सम्बन्धि नयाँ किताव बजारमा ल्याएका छन् । आमाको हातबाट फेसबुकमार्फत भट्टराइले नयाँ किताब सार्वजनिक गरेका हुन् । यो किताबले सर्वसाधारणमा सेयर बजार सम्बन्धि रहेका विभिन्न प्रकारका भ्रमलाई चिर्ने भट्टराइले दाबी गरेका छन् ।लगानीप्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनोट गर्ने र पोर्टफोलियो बनाउने […]

सेयर बजारमा फेरि नयाँ रेकर्ड

वृद्धि कति दिगो हुन्छ भन्ने एकिन नभए पनि बजार राजनीतिबाट अलग्गिन खोजेको जस्तो देखिन्छ । अनलराज भट्टराईवित्त विश्लेषक राजनीतिक अस्थिरता तथा संवैधानिक संकटबीच पनि सेयर बजारले अर्को एक उचाइ लिएको छ । सातको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से नयाँ रेकर्ड कायम गर्दै २१७५.३९ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक ४.२२ प्रतिशत अर्थात […]