वृद्धि कति दिगो हुन्छ भन्ने एकिन नभए पनि बजार राजनीतिबाट अलग्गिन खोजेको जस्तो देखिन्छ । अनलराज भट्टराईवित्त विश्लेषक राजनीतिक अस्थिरता तथा संवैधानिक संकटबीच पनि सेयर बजारले अर्को एक उचाइ लिएको छ । सातको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से नयाँ रेकर्ड कायम गर्दै २१७५.३९ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक ४.२२ प्रतिशत अर्थात […]