लमजुङमा ढकमक्क फुल्यो सयपत्री

लमजुङका ठाउँमा घरमा सयपत्रीका फूल ढकमक्क फुलेका छन्। आँगनी डिलमा फुलेका सयपत्री र गुर्दौली फूलले बेसीशहर नगरपालिका ८ कि सीता श्रेष्ठको मन लोभ्याएको छ। घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा...

सम्बन्धित सामग्री

लमजुङमा करीब १० हेक्टर क्षेत्रफलमा सयपत्रीको फूलखेती

लमजुङमा सयपत्रीको फूल खेती फस्टाउँदो   लमजुङमा पछिल्लो समय सयपत्री फूलको खेती फस्टाउँदो छ । फूलमाथिको परनिर्भरता हटाउन र आयआर्जन समेत हुने भएकाले लमजुङका किसानहरु व्यावसायिक रुपमा सयपत्री फूलको खेतीतर्फ आकर्षित...

लमजुङमा तिहारमा तीन क्विन्टल सयपत्री फूल विक्री

लमजुङ – मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानीस्थित भलामचौर मिर्चे नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै करिब तीन क्विन्टल फूल बिक्री गरेको छ। गत वर्षबाट कृषि पर्यटनसँगै व्यवसायिक फूल खेती सुरु भएको परियोजनाले यसवर्षको तिहारमा मात्रै तीन क्विन्टल अर्थात् करिब एक लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गरेको हो। सिते बा ग्रुप अन्तर्गत एस जि हस्पिटालिटी नामक कम्पनीले […]

लमजुङमा ढकमक्क फुले सयपत्री तिहारसम्म जोगाउनै मुस्किल

लमजुङका विभीन्न ठाउँमा घरआँगन, डिल, बारी, कान्लामा सयपत्रीका फूल ढकमक्क फुलेका छन् । तर, तिहारमा विशेष