सूर्य नेपालको सयपत्री पूजा अगरबत्ती बजारमा

सूर्य नेपाल प्रालिले आफ्नो मंगलदीप सयपत्री पूजा अगरबत्ती सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङले सुसज्जित सयपत्री अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ । यस अगरबत्तीमा सयपत्री फूलको सुगन्ध भएकोले हरेक शुभकार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव […]