‘खेर गयो सयपत्री’ (तस्बिरसहित)

काठमाडौँ – तिहारमा सयपत्री, मखमली फूलको छुट्टै महत्त्व छ। सयपत्री फूल तिहारमा माला बनाउन तथा पूजा गर्न प्रयोग गरिन्छ। तर, यो वर्ष सयपत्री फूलको बिक्री सोचेकोजस्तो नहुँदा फाल्नु परेको छ। कालीमाटीमा व्यवसाय गर्दै आएकी कविता खतिवडाले गत वर्षजस्तो फूल बिक्री नभएको बताइन्। यसपाली २० रुपैयाँ किलो दिँदा पनि बेच्न नसकिएको उने बताइन्। ‘यो वर्ष पहिलाभन्दा […]