१ फागुन, विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास भएको छ । सोमबार पर्यटन मन्त्री सुदन किराँतीले टर्मिनल भवनको शिलान्यास गरेका हुन् । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गरिने भएको हो । टर्मिनल भवन आन्तरिक तर्फ देशकै ठूलो हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप […]