जोक्स : प्रेम गर्थे

युवक : प्रिय के म पहिलो पुरुष हुँ जसले तिमीसँग प्रेम गरेँ ? युवती : हो तिमी नै मेरो पहिलो पुरुष हौ जो, मसँग प्रेम गरिरहेका छौ। यसभन्दा पहिला त म नै युवकसँग प्रेम गर्थें । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट    

सम्बन्धित सामग्री

जोक्स : थिच्ने ठाउँ

मुन्द्रेले गितार बजाउँदा सधैँ ठाउँमा थिचेर बजाउँदो रहेछ । यो देखेर मुन्द्रेकी श्रीमतीलाई उसका साथीहरुले सोधेछन्— गीता : नीता किन तिम्रो श्रीमानले गिटार बजाउँदा सधैँ एकै ठाउँमा मात्र थिचेर बजाएको नि ? नीता : ए त्यो त मेरो श्रीमान जान्ने छन् नि त, नजान्नेहरुले पो थिच्ने ठाउँ थाहा नपाएर कहाँनेर थिच्ने भनेर हात तलमाथि सारेर […]

जोक्स : तालुखुइलेको पीडा

पूर्णजी लाइसेन्स बनाउन यातायात कार्यालय गएको बेला नजिकका साथी नारायण पनि त्यहीँ भेटिए । उनीहरुबीच कुराकानी भयो — पूर्ण : ओ हो नारायणजी, नमस्कार । नारायण : टेन्सन भो यार कस्तो टाउको लिएर जन्मिएछ । (नारायण तालुखुइले हुन्) पूर्ण : के भयो र नारायणजी, लाइसेन्स बनेन् ? नारायण : फर्म नै भरेको छैन नि । […]

जोक्स : ड्याडीको बानी

पहिलो छिमेकी : तिमीसँग रु. १०० छ र तिम्रो ड्याडीले रु. १०० तिमीलाई दिनुभयो भने जम्मा कति हुन्छ ? दोस्रो छिमेकी :  रु. १०० नै हुन्छ । पहिलो छिमेकी : तिमीलाई जोड हिसाबबारे केही पनि थाहा रहेनछ । दोस्रो छिमेकी : तिमीलाई मेरो ड्याडीको बानीबारे केही पनि थाहा रहेनछ । साभार :‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

जोक्स : पशु न हो

घरमा भर्खरै ल्याएको टेलिभिजन हेर्दै, छोरा : लौ, टी.भी.मा त डरलाग्दो बाघ पो आयो । लौन नि, यो बाघ त टी.भी.बाट बाहिर आयो भने बर्बाद हुन्छ । आमा : धत् उल्लु ! यो साँच्चैको बाघ हैन नि, यो त टी.भी.को बाघ पो हो त । बाबु : यो टी.भी.को बाघ हो भन्ने कुरा हामीलाई पो […]

जोक्स : स्याल देखेर

एक दिन तिनजना महिला नबोल्ने ब्रत लिएर पोखरी तिर नुहाउन गएछन् । बाटोमा एउटी महिलाले एउटा स्याल देखेर अरुलाई भनिछ— त्यस महिला : ऊ हेर त स्याल । अर्की महिला : ला, यो त बोली । यो सुनेर अन्तिम महिलाले भनि— अन्तिम महिलाले भनी म त बोलेकी छैन । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

जोक्स : सीतामाथि हात

एक दिन रावणलाई भगवानको अदालतमा लगिएछ । अनि भगवानहरुले रावणलाई गीतामाथि हात राख्न भनेछन् । तर रावणले नमानीकन भनेछ— सीतामाथि हात राख्दा त यति ठूलो समस्या आयो अब म गीतामाथि हात किन राख्ने ? साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

जोक्स : फिगर बिगार्छौ

एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसलेसित तीनवटा अण्डा मागिछ । पसले छक्क पर्दै किन चाहियो तिमीलाई अण्डा….? कुखुरी : जाबो दश रुपैयाँको अन्डाको लागि के फिगर बिगार्छौ भनेर….भाले जीले भन्नु भाको छ के…। साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

‘रमाइलो जोक्स प्रतियोगिता’को उपाधि दार्जिलिङका अनिललाई

अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जिलिङका अनिल राईले जितेका छन् । फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् । त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् । जसमध्ये उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ जितेका छन् । यस्तै, […]

जोक्स : म देख्दिनँ

अन्धो : हजुर एकदुई रुपैयाँ दिनुहोस् यो अन्धोलाई । मानिस : तिमी अन्धो छौ भन्ने के प्रमाण छ ? अन्धो : ऊ त्यो बाङ्गो रुख छ नि त्यो तपाईं देख्नु हुन्छ तर म देख्दिनँ । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

३० लाख पुरस्कारको नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन हुने

काठमाडौं । कोरोना कहरले आर्थिक तथा व्यक्तिगत जीवनमा परेको प्रभावका कारण हाँस्न बिर्सिसकेका हसाउने उदेश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ आयोजना हुने भएको छ ।विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् उनीहरुले सहभागीता जनाउन सक्ने प्रतियोगिता रिदम स्क्रिनको प्रस्तुतिमा अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गर्न लागेका हुन् ।प्रतियोगितामा सहभागीताका लागि जोक्स कम्पिटिशन